काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिकाश ढुंगाना तथा एनसीएचएलका तर्फबाट प्रमुख...बाँकी
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीको लापरवाहीले कोषले वर्षदिनमै ब्याजबापतको ७५ लाख रुपैयाँ आम्दानी गुमाएको छ। महालेखापरीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदनका अनुसार कोषले ३ बैंकमा परिपक्व भएको २ अर्ब ५० करोड रुपैयाँ...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बिशेष छुट पाउनेछन्...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले जे ७ गते ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखी जेठ १० गते सम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत...बाँकी
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त भएको छ। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको हो । उनी २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा...बाँकी
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको तीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार काठमाडौं गौशाला स्थित अनुपम फुडल्यान्डमा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन...बाँकी
काठमाडौं । नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर...बाँकी
काठमाडौं । इक्रा नेपालबाट एए को रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स नेपालको सबैभन्दा सुरक्षित कम्पनी बनेको छ । सरकारको लगानी भएका र वैदेशिक लगानी रहेको भन्दा बाहेकका कम्पनीहरूमध्ये सबैभन्दा उच्च रेटिङ प्राप्त गर्दे सुरक्षित कम्पनी...बाँकी
काठमाडाै। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले भरतपुर–३ का महेश बानियालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो...बाँकी