काठमाडौं । प्रविधिको विकाससँगै बैंकहरूले ग्राहकले नयाँ–नयाँ सुविधामात्रै नभएर निक्षेप निक्षेप संकलनका लागि पनि नयाँ सोच राख्न लागेका छन् । डिजिटल बैंकिङको नाममा बैंकहरुले मोबाइल बैंकिङ मार्फत विभिन्न मर्चेन्टको बिल भुक्तानी जस्ता मात्रै सुविधाहरु दिँदै...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको राकम कर्णाली शाखा कार्यालयमा आज फागुन ७ गते स्वास्थ्य सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शाखामा वित्तीय कारोवार गरिरहेका महिला सदस्यहरूलाई लक्षित गरी आयोजित...बाँकी
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्। उनी आज डीसीईओमा नियुक्त भएका हुन् । फुयाँल यसअघि आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेका...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आज फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद सेयर बिक्री...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा दक्षिण एशिया क्षेत्र वित्तीय समावेशी पहल (एसएआरएफआईआई)को बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रूपमा छनौट भएका ९७ जना कर्मचारीलाई चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा जारी छ ।...बाँकी
काठमाडौं । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्तर्गत राष्ट्रिय वाणिज्य...बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि इच्छा राखी निवेदन पेस गरेअनुसार कम्पनीले शेयर बिक्रीमा राखेको हो । सो शेयर विद्यामान संस्थापक...बाँकी
काठमाडौं । एलआइसी नेपालले आज फागुन ७ गते वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रजातन्त्र दिवसको अवसर पारेर गोकर्णेश्वरमा सो कार्यक्रमको आयोजना गरेको हो । कम्पनीको उपत्यकाभित्रका ६ वटा शाखा कार्यालय (ललितपुर, बानेश्वर, बनेपा,...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै फागुन २५ गतेबाट फागुन २७ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने भएको हो । उक्त तालिम...बाँकी