News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेरुडे मिर्मिरे लघुवित्तको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।...बाँकी

    एनआईसी एसिया लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले चैत ८ गते वार्षिक साधारणसभा आयोजना गर्न लागेको हो। सभा सुनसरीको धरान–१२ स्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट...बाँकी

    कुमारी बैंकको साढे ४५ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको साढे ४५ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको कुमारी बैंकको ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक...बाँकी

    जीवन बीमकबीचको बढ्दो प्रतिस्पर्धासँगै ‘क्लेम चेक’को आकार पनि बढ्दै

    काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच बढ्दो प्रतिस्पर्धा र ठूलो बीमांकको बीमा गर्नेको संख्या बढ्दै जाँदा दाबी भुक्तानीबापतको रकमको आकारमा पनि क्रमशः उकालो लाग्दै गएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बढ्दो दाबी भुक्तानीका कारण पछिल्लो ५...बाँकी

    नेशनल लाइफ धरान शाखाले बालआश्रमका बालबालिकालाई भोजनसहित मनायो वार्षिकोत्सव

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाले बालआश्रमका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई भोजन खुवाएर वार्षिकोत्सव मनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ३ बाबाधाम मार्गमा रहेको स्थानीय सरस्वती बालआश्रमका बालबालिकासँगै कम्पनीको ३८औँ...बाँकी

    वार्षिकोत्सवमा नेसनल लाइफ हेटौँडा शाखाद्वारा मामाघर नेपाललाई खाद्यान्न र स्टेसनरी सामग्री सहयोग

    काठमाडौंं । नेसनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले मकवानपुरस्थित मामाघर नेपाललाई खाद्यान्न र स्टेसनरी सामग्री सहयोग गरेको छ। कम्पनीको फागुन १० गते वार्षिकोत्सव रहेको थियो। सोही अवसरमा हेटौँडामै रहेको मामाघरलाई कम्पनीको मकवानपुर...बाँकी

    रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायबल नेपाल इन्स्योरेन्सले एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रमम धुलिखेलको होटल सारथीमा सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत बनेपा र काठमाडौ क्षेत्रका उत्कृष्ट ब्यबसाय गरि छनौट हुन सफल एजेन्सी म्यानेजरहरुलाई सम्मान...बाँकी

    कुमारी क्यापिटलको मोबाइल एप सार्वजनिक

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो “ कुमारी क्यापिटल ” नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ, जसले Systematic Investment Plan (SIP) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउनेछ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै...बाँकी

    कालिञ्चोक दर्शनले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

    काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बन्धी आज सम्झौतापत्रमा सहमति भएको हो । कालिञ्चोक...बाँकी

    हिमालयन लाइफको साधारण सभाबाट १.१२ अर्ब रुपैयाँ बोनस सेयर पारित, कर सेयरधनीले तिर्नुपर्ने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँ बराबरको बोनस सेयर अनुमोदन गरेको छ । आइतबार सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले बोनस सेयर अनुमोदन गरेको हो ।...बाँकी