News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रगत संकलन गरिएको छ। समृद्धि फाइनान्सले यसअघि आफ्नो...बाँकी

    लक्ष्मी सनराइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजनाका लागि जुट्यो लगानी

    काठमाडौं ।  लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लिबिच सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मे.वा. क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता...बाँकी

    एनएमबि बैंकले ‘इनहाउस’बाटै रोज्यो सीईओ, घिमिरेले पाए अवसर

    काठमाडौं । एनएमबी बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा गाेविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । घिमिरेलाई आगामी ४ वर्षकाे लागि...बाँकी

    ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक, महिला उद्यमीले १० करोड रुपैयाँसम्मको कर्जा पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरूमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी...बाँकी

    स्काइलाइन इन्फ्रामा नेपाल एसबिआई बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

    काठमाडौं । नेपाल एसबिआई बैंक र स्काइलाइन इन्फ्राबीच बैंकका ग्राहकलाई छुटलगायतका सुविधा दिने सम्झौता भएको छ । सम्झौताअन्तर्गत सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा पेय पदार्थलगायत अन्य सुविधामा १५...बाँकी

    कृषि विकास बैंकको मोबाइल एपमा अब नयाँ ‘एडीबीएल पे फण्ड ट्रान्सफर’को सुविधा

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोबाइल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडीबीएल पे थप गरी सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी विभिन्न सेवाहरू बैंकको एडीबीएल स्मार्ट...बाँकी

    एनआईसी एशिया बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान...बाँकी

    मागभन्दा बढी आवेदन परेपछि एभरेष्ट बैंकको ऋणपत्र आजै बन्द हुने, १.६५ अर्बको आवेदन

    काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि बिक्री आज फागुन २३ गते अन्तिम दिन रहेको छ । फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिनेछ । सिडिएस...बाँकी

    क्रेस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज फागुन २२ गतेदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो ।...बाँकी

    एनआईसी एशिया बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा आज फागुन २२ गते बिहीबार सम्पन्न भएको छ । सभा काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । बैंकको २७ औं वार्षिक साधारण...बाँकी