News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार बनाउने सहकार्य

    काठमाडौं ।  इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् । कम्पनीका...बाँकी

    कृषि विकास बैंकले २ हजार ६०२ जना कर्मचारीको ७ लाखको दुर्घटना बीमा गर्ने

    काठमाडौं । कृषि विकास बैंकले कर्मचारीहरूको बीमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६०२ जना कर्मचारीको बीमा गरिदिने भएको हो । बैंकका अनुसार बैंकमा कार्यरत स्थायी, करार तथा मासिक पारिश्रमिक गरी करिव २...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले निशुल्क एससीटी यूपीआई डेबिट कार्ड दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निशुल्क स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) यूपीआई डेबिट कार्ड दिने भएको छ । बैंकले बिना कुनै शुल्क उक्त एससीटी यूपीआई डेबिट कार्ड दिने जनाएको छ । बैंकको ६०औँ वार्षिक उत्सवको अवसरमा...बाँकी

    नेपाल बैंकले ३४ वटा सटर भाडामा दिने, प्रतिवर्गफुट १६२ रुपैयाँ, २ वर्षमा १० प्रतिशत भाडा वृद्धि

    काठमाडौं । नेपाल बैंकले सटरहरू भाडामा दिने भएको छ । बैंकको प्रादेशिक कार्यालय गण्डकी प्रदेशको पोखरा पृथ्वीचोक स्थित व्यावसायिक भवनमा रहेका सटरहरू भाडामा दिने भएको हो । बैंकको स्वामित्वमा रहेको पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित अफिस...बाँकी

    बैंकबाट वालेटमा रकम पठाउँदा १० लाखको सीमा, सरकारी राजस्वदेखि एसएसएफको रकम भुक्तानी गर्दा सीमा नलाग्ने

    काठमाडौं । डिजिटल माध्यमबाट राजस्व तिर्दा सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै एक वालेटबाट अर्को वालेटमा रकम जम्मा÷भुक्तानी गर्ने उपर्युक्त अधिकतम सीमासम्बन्धी व्यवस्थाले बाधा...बाँकी

    कामना सेवा विकास बैंकद्वारा धनगढीमा बैंकिङ एण्ड विजनेस कन्क्लेभ सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले शुक्रवार कैलाली उद्योग वाणिज्य संघ अन्तर्गतका धनगढी स्थित उद्योगी व्यवसायीहरु विच बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंक विच रहेको दुरी घटाउने...बाँकी

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

    काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १४औँ वार्षिक साधारण सभा फागुन २४ गते शनिवार सम्पन्न भएको छ । सभा बुटवल,रुपन्देहीमा रहेको होटल न्यू ईरामा संस्थाका सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर बीके को अध्यक्षतामा...बाँकी

    ग्लोबल आइएमई बैंकको ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग...बाँकी

    सिटिजन लाइफ वीमेन्स फोरमद्वारा नारी दिवस सम्बन्धि कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता...बाँकी