News Portal

  • गृहपृष्ठ विमा, समाचार

    स्वास्थ्य बीमाको प्रिमियम बढाउने तयारी, प्रतिदिन ४० हजारको दाबी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार ल्याउन बीमा ‘प्रिमियम’ बढाउने विषयमा बहस आवश्यक रहेको बताएका छन् । ‘नेपालमा स्वास्थ्य बीमा: वर्तमान चुनौती र अवसरहरू’ सम्बन्धी छलफलमा उनले स्वास्थ्य...बाँकी

    बीमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले नियुक्त

    काठमाडौं । सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा.वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । स्वास्थ्य...बाँकी

    शंकरले छोराको जन्मदिनमा दिए ३५ लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । कंचनपुर भिमदत्तनगरपालिका ६ निवासी शंकर चन्दले छोरालाई बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नो छोराको जन्मदिनमा बप्मा पोलिसी उपहार दिएका हुन् । नेशनल लाइफ महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दको...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा आज हुँदै

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आज फागुन २७ गते वार्षिक साधारणसभा आयोजना गर्दैछ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब...बाँकी

    चैत १९ गते नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको...बाँकी

    सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहौँः राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक जनचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।...बाँकी

    नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

    काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौँमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौँ क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा...बाँकी

    एक दशकपछि बीएन घर्ती फर्किए बैंकिङ क्षेत्रमा, बने बेष्ट फाइनान्सको सीईओ

    काठमाडौं । एक दशकपछि बीएन घर्ती बैंकिङ क्षेत्रमा फर्किएका छन् । गैरआवासीय नेपाली (एनआरएन) हरुको लगानी रहेको बेष्ट फाइनान्सले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो । ११ वर्ष अगाडि घर्ती तत्कालिन किष्ट...बाँकी