News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सिटिजन लाइफले माग्यो पाँच प्रदेशका लागि कर्मचारी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बागमति प्रदेशका सिन्धुली, रामेछाप, किर्तिपुर, कोटेश्वर, चनौली...बाँकी

    सिन्धु बिकास बैंकको साधारणसभा स्थगित, यस्तो छ कारण

    काठमाडौं । आज फागुन २८ गते आयोजना गर्ने भसनएको सिन्धु विकास बैंकको १४औँ र १५औँ वार्षिक साधारण सभा स्थगित भएको छ । गणपुरक संख्या नपुग भएपछी साधारण सभा स्थगित भएको बैंकले जनाएको छ । सभामा...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय...बाँकी

    नेपाल एसबिआई बैंक र द रुबस होटेल, धनगढीबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र द रुबस होटेल, धनगढी, कैलालीबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० प्रतिशतसम्म...बाँकी

    ग्लोबल आइएमई बैंकको अफर : वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजना...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस फागुण महिनामा सातै प्रदेशहरुको विभिन्न स्थानका जनसमुदाय माझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विषेश गरि कृषक, उद्यमी, महिला तथा युवा...बाँकी

    सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता, एमएल प्रविधिको सुदृढीकरण गरिने

    काठमाडौं । सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सम्झौता भएको छ । यस सम्झौताले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण प्रविधिको...बाँकी

    ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा विशेष छुट

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंको नयाँबजारस्थित डेकोर प्यालेसबीच विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।...बाँकी

    ग्रीन डेभलपमेण्ट बैंकको सीईओमा पुनः हरि बहादुर नियुक्त

    पोखरा । ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई पुनः सीईओमा नियु्क्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४...बाँकी

    हकप्रद सेयर घटाउने, सञ्चालकको भत्ता बढाउने, लाभांश पारित गर्न सानिमा जिआईसीले बोलायो सभा

    काठमाडौं । लाभांश पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले ७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चैत २१ गते काठमाडौंमा बिहान ११ बजे ७औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले...बाँकी