काठमाडौं । कुमारी बैंकले, आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । कुमारी बैंकले ग्लोबल मनी वीकको १२ औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ...बाँकी
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले सोमबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिीको संयोजनमा हरेक वर्ष मार्च...बाँकी
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । सोको लागि कम्पनीको सभाले संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । हालै सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारण...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी प्रभाग बलम्बु सँग साझेदारी गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पहरी प्रभाग बलम्बु लाई आवश्यक पर्ने ३ थान सीसीटीभी क्यामेरा र २ थान गो प्रो क्यामेरा...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई पाँच तारे होटल श्री दुसित प्रिन्सेसमा छुट हुने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लाजिम्पाटमा रहेको पाँच तारे होटल श्री दुसित प्रिन्सेसबिच बैंकका ग्राहक र बैंकका कर्मचारीहरुलाई...बाँकी
काठमाडौं । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालबीच सम्झौता भएको छ । बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले आफ्नोे १३औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीले उक्त सभा बुटवलको होटेल न्यु इरामा आयोजना गर्ने जनाएको छ । कम्पनीको चैत ४ गते बसेको संचालक...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले उक्त कार्यक्रम चितवनको नारायणगढमा चैत २ देखि चैत ४ गतेसम्म ३ दिन संचालन गरेको हो ।...बाँकी
काठमाडौं । बाँके कोहलपुरका यूवा सर्जन विकको हत्या गरेर बीमा रकम कुम्ल्याउने योजनामा संलग्न जीवन बीमा अभिकर्ता सहित पाँचजनालाई विशेष अदालतले सम्पत्ती शुद्धिकरणको मुद्दामा दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आज एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट...बाँकी