News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सको विभिन्न शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल मनी विक २०२४ अन्तर्गंत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैर शाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पोखरा शाखा बाट गुरुङ्ग महिला समुहका ४० जना महिलालाई, मधुवन...बाँकी

    हिमालयन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ५ देखि ११ गतेसम्म ग्लोबल मनी विकको उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । कम्पनीले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित...बाँकी

    निप्स कैलालीको होलि मिलन कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी कैलालीद्वारा कैलालीको धनगढीमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुबिच भाईचारा सदभाव एवम् रंगहरुको पर्व होलिलाई आपसी सदभाव र भाईचारा अभिबृद्धी गर्ने उद्धेश्यले होलि...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रकाशित गरेको २०८१ सालको वार्षिक भित्ते तथा टेबल क्यालेन्डर सार्वजनिक गरिएको छ। एक कार्यक्रम आयोजना गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले क्यालेन्डर विमोचन गरेका हुन्। कम्पनीले हरेक वर्ष आप्mना...बाँकी

    दाबी भुक्तानीलाई सरलीकृत गर्दै सलिको

    काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा दशकौंदेखि स्थापित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र पिनाकल ट्रडिङ कन्सर्न प्रालि/पिनाकल सर्भिस सेन्टरबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ । चैत ९ गते एक...बाँकी

    बचत खाताअन्तर्गत एनआईसी एशिया बैंकले भुक्तानी गर्यो १ करोड २० लाखको बीमा रकम

    काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत १ करोड २० लाख रुपैयाँ बीमा रकम भुक्तानी भएको छ । गत असार १८ देखि फागुन १४ सम्ममा घातक रोगको बीमा वापत सात जना...बाँकी

    सिटिजन्स बैंकले गर्यो सातवटै प्रदेशमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रम

    काठमाडौं । सिटिजन्स बैंकले ग्लोबल मनि विकको उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ । ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्यूचर’ भन्ने मूल नाराका साथ गत चैत्र ५ देखी ११ सम्म संचालन...बाँकी

    ज्योति विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम

    काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी वीक २०२४ अभियान अन्तर्गत वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चैत्र ०५ गते देखि ११ गते सम्म मनाइएको ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा...बाँकी

    माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्ताह २०२४

    काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी वीक २०२४ माछापुच्छ्रे बैंकले भव्य रुपमा मनाएको छ । ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्यूचर’ भन्ने मुल नाराका साथ मार्च १८ तारिख...बाँकी

    महालक्ष्मी विकास बैंकको ग्लोबल मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन...बाँकी