News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बेतौनाका विपन्न परिवारलाई जीवन विकास लघुवित्तद्वारा बिउ पूँजी स्वरुप ९० जोड परेवा प्रदान

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ९ परिवारलाई बिउ पूँजी स्वरुप दश जोडका दरले ९० जोड परेवा प्रदान गरेको छ । बिहीबार परम्परागत सीप मार्फत उद्यमशीलता विकासका लागि धनपालथान गाउँपालिका– ३ बेतौनाका नौं अति...बाँकी

    नेपाल लाइफ क्यापिटलले इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी कार्यक्रम

    काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण...बाँकी

    एनआईसी एशियाको ग्लोबल मनी वीक: सातै प्रदेशका विद्यार्थी तथा युवा लाभान्वित

    काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न गरेको छ । बैंकले देशभरका हजारौं विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर उक्त कार्यक्रम सम्पन्न गरेको हो । नेपाल...बाँकी

    सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा वित्तीय लगानीको लागि सम्झौता

    काठमाडौं । सिद्वार्थ बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सिद्वार्थ बैंकबीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको...बाँकी

    एनआईसी एशिया बैंकले ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन गर्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन गर्ने भएको छ । बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकले गौतम होटलमा छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैक र गौतम होटल बर्दीबास प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंकले मिथिला, धनुषा स्थित गौतम होटल बर्दीबास प्राइभेटसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत...बाँकी

    सिद्धार्थ बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसन (आईएफसी) बीच बिहीबार सम्झौता भएको छ । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बैंक र आईएफसीबीच सम्झौता भएको हो । बैंकले...बाँकी

    मानव सेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग

    काठमाडौं । मानव सेवा आश्रम बिराटनगरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको हो । घरबारविहिन, बेसाहारा, अशक्त, असहाय, अनाथ सडक...बाँकी

    ग्लोबल आइएमई र आईएफसीबीच जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

    काठमाडौं । ग्लोबल आइएमई बैंक र आईएफसीबीच सम्झौता भएको छ । बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने...बाँकी

    कृषि विकास बैंकले सञ्चालन गर्यो विद्यार्थीसंग बैंक कार्यक्रम

    काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि २४ सम्मलाई ‘प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्यूचर’ भन्ने नारा सहित ग्लोबल मनि विकको रुपमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।...बाँकी