News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेशनल लाइफद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं शाखा घण्टाघरले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । साथै कम्पनीले विभिन्न समयमा ल्याएका लक्ष्य हासिल गर्न सक्षम अभिकर्ताहरुलाई सम्मान...बाँकी

    कटनीपछिका गतिविधिलाई प्रवर्द्धन गर्न सम्बन्धित विकास निकायलाई आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको उत्पादन बढाउन अनुसन्धान र विकासमा ध्यान दिन सरकार र सम्बन्धित विकास निकायलाई आग्रह गरेका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको...बाँकी

    परियोजनाको काम तीव्रताका साथ अघि बढाउन अर्थमन्त्री पुनको निर्देशन

    काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले परियोजना प्रभावकारी सहजीकरणका लागि जिम्मेवार सबै निकायहरूलाई आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । अनुगमन तथा सहजीकरण समितिको ११औं बैठकमा बोल्दै उनले विभिन्न...बाँकी

    राष्ट्र बैंकको निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीमा दोस्रो संशोधन, के-के व्यवस्था थपियो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकको निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ मा दोस्रो संशोधन गरिएको छ। दोस्रो संशोधनमार्फत राष्ट्र बैंकले विनियमावलीमा विभिन्न व्यवस्था थप गरेको छ। यो संशोधित विनियमावली चैत ६ गतेबाट लागू भएको छ। दोस्रो...बाँकी

    एशियन लाइफ १७औं वर्षमा प्रवेश, पर्यटनदेखि जलविद्युतसम्म लगानी विविधिकरण

    काठमाडौं । विसं २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । कम्पनी ऐनबमोजिम २०६४ साल कात्तिक २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको...बाँकी

    सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको...बाँकी

    ग्लोबल आइएमई र जी आई जेडबीच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात...बाँकी

    प्रभु बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

    काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले बुधबार सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको...बाँकी

    दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले बीमाको दाबी भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आग्रह गरेको हो। कम्पनीमा प्राप्त भएका दाबी...बाँकी

    गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०

    काठमाडौं । गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि ३५ दिने सूचना निकालेर संस्थापक...बाँकी