News Portal

  • गृहपृष्ठ विमा, समाचार

    रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले चैत ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू...बाँकी

    नेपालमा दिगो विकास परियोजनाका लागि रु. ६ अर्ब लगानी गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

    काठमाडौं । बेलायती बहुर्राष्ट्रिय वाणिज्य बैंक स्ट्यान्डर्ड चार्टर्डले नेपालको दिगो विकास परियोजनाको प्रवर्द्धनमा ४० मिलियन युरो (करिब ६ अर्ब ४ करोड ४७ लाख रुपैयाँ) लगानी गर्ने भएको छ। बैंकले जारी गरेको विज्ञप्तिअनुसार ८ वर्षे सामाजिक...बाँकी

    स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले “विद्यार्थीहरुसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण” कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका साँखु स्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो ।...बाँकी

    एनएमबि बैंकद्वारा दिगो भविष्यका लागि ग्रीन सेभिङ डिपाजीट सुरु

    काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ । यस...बाँकी

    कुमारी बैंकको करिब ५ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकले करिब ५ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको ४ लाख ८७ हजार १२ कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको कुल कित्तामध्ये २ लाख कित्तामा बैंकका संस्थापक शेयरधनीहरुले...बाँकी

    ग्लोबल आइएमई लघुिवत्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय स‌स्था लिमिटेड शाखा कार्यालय विजयपुर कास्कीद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम र्चैत ४ गते पोखरा महानगरपालिका वडा न‌‍ १३ साझा क्लबको...बाँकी

    क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार ५ सयले पाए सेयर

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार आज कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११...बाँकी

    सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा पान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न मिल्ने सुविधा थप

    काठमाडौं । सिटिजन्स बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा थप दुई सुविधा थपेको छ । बैंकले ग्राहकहरूको लागि अब घरमै बसी आफ्नो खातामा पान अपडेट गर्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा अनुरोध गर्न सकिने व्यवस्था मिलाएको...बाँकी

    हिमालयन बैंकमार्फत वैदेशिक रोजगारीमा रहेकाले सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्ने

    काठमाडौं । हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ ।...बाँकी

    एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

    काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैकले जनाएको छ...बाँकी