काठमाडौं । कुमारी बैंकले ग्राहकलाई बिना धितो मोबाइलबाटै ऋण दिने भएको छ । बैंकले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एप मार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच सम्झौता हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो हस्पिटलको प्रमुख कार्यकारी अधिकृत तथा डुगर ग्रुपको उपाध्यक्ष अभिषेक...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न....बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्ला स्थित बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग प्रदान...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता भएको छ । बैंक र सिमेक्स इंकबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम भक्तपुर दरबार क्षेत्र बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटल भेन्टेजबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता...बाँकी
काठमाडौं । हालै सञ्चालनमा आएका लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले नेपाल लघु बीमक संघ गठन गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी अध्यक्षतामा लघु बीमक संघ गठन गरेका हुन् ।...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल अवार्डअन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्तालाई सम्मान गरेको छ । इटहरीस्थित होटल सोल्टीमा भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं । कनेक्ट आइसीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आइसीएस बाट भुक्तानी गर्दा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (रु. ४०,००० सम्म)” अफर सार्वजनिक गरेको छ । यस आकर्षक...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड खैरेनी शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको छ। कम्पनीले रामग्राम नगरपालिका वडा नं १६ हकुई निवासी स्वर्गिय नरेन्द्र चौधरीको परिवारलाई बीमा वापत १० लाख १९ हजार ५...बाँकी