काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७७।७८को १७ प्रतिशत बोनस शेयर पाउन शेयरधनीहरु स्वयंले कर तिर्नुपर्ने भएको छ। संस्थाले आज एक सूचना जारी गर्दै उक्त बोनस शेयर प्राप्त गर्न त्यसमा लाग्ने करबापतको...बाँकी
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा...बाँकी
झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छन् । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध...बाँकी
जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायका रूपमा सुरु गरिएको बताएका छन् । जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको आज शुभारम्भ गर्दै उनले बेरोजगार...बाँकी
काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताएका छन् । ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम...बाँकी
काठमाडौं । सिफ्ट पिक्सेल ग्लोबलले आज काठमाडौंमा ‘सेल्स स्ट्रयाटेली इन रिसेसन’ तालिम सञ्चालन गरिरहेको छ। कार्यक्रममा बीमाकर्मी र अभिकर्ता गरी १ हजार ३०० जनाको सहभागिता रहेको छ। कार्यक्रममा बीमाकर्मी र अभिकर्तालाई भारतीय प्रशिक्षक सोनु शर्माले...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रेष्ठ...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, सस्ंकरण ३, जेष्ठ २२ गते देखी जेष्ठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । बैंकको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरि पोखरेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक तथा...बाँकी
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सिराहाको कल्याणपुर शाखा अन्तर्गत रहेको बिष्णुपुर गाउँपालिका २ राजपुरमा आफ्ना ग्राहक सदस्यहरुको आम्दानी बृद्धि गराउने उद्देश्यका साथ गुडिया बनाउने तालिम प्रदान गरेको छ । तालिममा कल्याणपुर शाखाबाट वित्तीय सेवा...बाँकी