काठमाडौं । ज्योति विकास बैंकले आम उपभोक्तालाई डिजिटल बैंकिङप्रति सचेत बनाउन नयाँ प्रयास गरेको छ । बैंकले मातातिर्थ औँसीको अवसर पारेर डिजिटल बैंकिङका महत्वबारे सन्देश दिन विशेष भिडियो सन्देश सार्वजनिक गरेको छ । भिडियोमा एक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएो छ । लघुवित्तले संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री गर्ने गरी शेयर बिक्रीमा ल्याइएको हो । उक्त शेयर खरिद...बाँकी
काठमाडौं । गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङ नियुक्त भएका हुन्...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...बाँकी
काठमाडौं । ‘भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन प्रतिनिधि सभासमक्ष पेश भएको छ । सभाको आइतबारको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ संसदमा पेस...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सम्मानित भएका छन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । क्षेत्री राष्ट्र बैंकको चौधौं गभर्नर हुन् । सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुंगानाले डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा रहेको बताएकी छन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएकी हुन् । उनले आन्तरिक माग अपेक्षित...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको बताएका छन् ।राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स बिराटनगर शाखाले आफ्ना कर्मचारी तथा अभिकर्ता महानुभावहरूको लागि आज बैशाख १४ गते उत्प्रेरणा तथा नेतृत्व विकास कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख वक्ताका रूपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष...बाँकी
काठमाडौं । जीवन बीमक संघ नेपालले आफ्ना सदस्य जीवन बीमा कम्पनीहरुको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७ (एनएफआरएस–१७) गर्न योग्य संस्थाबाट बोलपत्र प्रस्ताव माग गरेको छ। संघले आज एक सूचना जारी कम्पनीहरुको एनफआरएस–१९ गर्न इच्छुक योग्य संस्थालाई...बाँकी