News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकले सातै प्रदेशमा संचालन गर्यो लर्निङ्ग सेन्टर

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सबै प्रदेशको प्रदेश कार्यालय भवनमा लर्निङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ । मंगलबार कम्पनीको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरेका...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरविक्री गर्ने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने...बाँकी

    सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

    काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो बैठकले असार २४ गतेदेखि लागु हुनेगरी...बाँकी

    लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको करिब ८३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी

    प्रभु इन्स्योरेन्सले बढायो ५०.१५% हकप्रद ल्याउने प्रक्रिया, सेबोनसँग माग्यो अनुमति

    काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले गत असार १९ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दिएको हो। कम्पनीको गत वैशाख २० गते सम्पन्न २८ औँ...बाँकी

    एप्स सार्वजनिक गरेको दश महिनामै दुईवटा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित मेट लाइफ नेपाल

    काठमाडौं । बीमितको सुविधाका लागि एप्स ल्याएको दश महिनामै जीवन बीमक मेट लाइफ नेपालले दुइवटा विधामा अन्तर्राष्ट्रिय सम्मान पाएको छ। मेट लाइफ नेपालले नवाैं इन्स्योरेन्स एशिया अवार्डस २०२४ समारोहका अवसरमा सिंगापुरमा सोमबार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकोे सभापतिन्वमा नेपालगंजको सोल्टी वेस्टेण्ड...बाँकी

    होटल सब्रिनाले आइपीओ निष्कासन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । गत असार २२ गते आयोजित एक कार्यक्रममा...बाँकी

    समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभियो, आजबाट सुरु गरे एकिकृत कारोबार

    काठमाडौं । समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट गाभिएर आजबाट एकिर्कत कारोबार गरेका छन् । वित्तीय पहुँच बढाउने र लघु कर्जामार्फत स्वरोजगारी बृद्धि गरी गरीवी घटाउन सघाउ पु-याउने उद्देश्यले बनेपामा केन्द्रीय कार्यालय रहेर स्थापना भएको समता...बाँकी

    बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन : गभर्नर अधिकारी

    काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बैंकको ब्याजदर...बाँकी