News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच जापान जाने विद्यार्थीलाई कर्जा दिने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको छ । समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेजमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच समझदारी भएको छ । बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा संघीय सांसदलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा संघीय संसदका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ ।संघीय संसदको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

    काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी...बाँकी

    नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

    काठमाडौं । नबिल बैंकले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख...बाँकी

    सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त, बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको छ । बैठकले सोमबारदेखि लागु हुनेगरि ज्ञवालीलाई...बाँकी

    फरवार्ड माइक्रोफाइनान्सले घरमै पुगेर दियो गीतादेवीको परिवारलाई मृत्यु दावी बीमा

    सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्यु दाबी बीमा रकम प्रदान गरेको छ । फरवार्डको गढी गाउँपालिका २ की ग्राहक सदस्यको मृत्यु पश्चात उनको परिवारलाई घरमै पुगेर बीमा रकम प्रदान गरेको हो...बाँकी

    मैले बोलेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने हुँदैनः गभर्नर

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू सार्वजनिक कार्यक्रममा बोलेकै कुरा मौद्रिक नीतिमा आउँछ भन्ने नहुने स्पष्ट पारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आज मौद्रिक नीतिका विषयमा गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो...बाँकी

    बजारलाई चलायमान बनाउन मौद्रिक नीतिमा लचकता अपनाउनुपर्छः अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन अब आगामी मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने सुझाव दिएका छन्। मौद्रिक नीतिका सम्बन्धमा महालंघले मंगलबार आयोजना गरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा...बाँकी

    एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकलाई छुट योजना

    काठमाडौं । एनआइसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न छुट योजना सार्वजनिक गरेको छ। बैंकले ०८० चैत्त मसान्तसम्ममा देहायबमोजिमले भाका नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम ०८१...बाँकी