काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले २ वर्षसम्म अवधिको लागि जलविद्युत परियोजना कर्जामा ७.९५ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिने भएको हो । बैंकका अनुसार अन्य प्रकारका...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । नयाँ विस्तार भएका शाखाहरुमा सुनसरी जिल्लाको हरिनगरा नगरपालिका-२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं...बाँकी
काठमाडौं । पछिल्लो समय विभिन्न सामान गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच चाबहिल काठमाडौंमा बस्दै आएका भुवन राउत बुवा र आमा सुनिता थापाले आफ्नी छोरी सुभाश्रीको पास्नीमा बीमा...बाँकी
काठमाडौं । हकप्रद शेयर निष्काशनको तयारीमा रहेको एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायीत्व समयमै पुरा गर्न सक्ने सवालमा पर्याप्तरूपमा सबल रहेको भन्दै एशियन लाइफलाई...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालू आर्थिक वर्ष २०८०/८१ मा ७ वटै प्रदेशमा रहेका विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले कोशी प्रदेशका...बाँकी
काठमाडौं । साउनमा पनि बैंककाे ब्याज घट्ने भएकाे छ । बैंकले ब्याजदर निर्धारणमा गरिरहेको भद्र सहमति खारेज भएसँगै साउनमा पनि आफू अनुकुल ब्याजदर घटाउने भएका हुन् । विगतमा जस्तो साउनमा बैंकहरूले ब्याजदर धेरै नघटाएर सामान्य अंकमा घटाउने...बाँकी
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा बैंकको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले बैंकको आ.व.२०७९/८० को...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै बैंकका ग्राहकहरूको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित ग्राहकको स्थायी लेखा नम्बरमा...बाँकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।...बाँकी
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन् । ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३...बाँकी