News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले सिंगापुरमा पायो दुईवटा अवार्ड

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस वर्षको इन्स्योरेन्स एसिया अवार्ड्सको दुईवटा अवार्ड पाउन सफल भएको छ । इन्स्योरेन्सले सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड...बाँकी

    राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यहरूको खातामा साढे ३ करोड

    ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसंगै एउटै सदस्यले ९ लाख भन्दा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको ६ स्थानमा शाखा विस्तार

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आइतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । नयाँ विस्तार भएका शाखाहरुमा सुनसरी जिल्लाको हरिनगरा नगरपालिका-२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं...बाँकी

    मङ्गल कलश इन्भेष्टमेन्टले बेच्याे ग्लोबल आइएमई बैंकको २१ लाख कित्ता सेयर

    काठमाडौं । ग्लोबल आइएमई बैंकका ६ ठूला सेयरधनीमध्ये एक रहेको मङ्गल कलश इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको करिब २१ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । आइतबार बैंकको २० लाख ७५ हजार १०२ कित्ता...बाँकी

    कामना सेवाले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई दियो वाटर डिस्पेन्सर

    काठमाडौं । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले...बाँकी

    ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशतसम्म ब्याज प्रदान...बाँकी

    सिटिजन्स बैंकको घट्यो ब्याजदर

    काठमाडौं । सिटिजन्स बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत...बाँकी

    नेपाल बैंकको आधारदर ७.८८ प्रतिशतमा झर्याे, घटायो ब्याजदर

    काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालन भइरहेको नेपाल बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर...बाँकी

    सानिमा बैंकले निक्षेप र कर्जा दुवैको ब्याजदर घटयो

    काठमाडौं । सानिमा बैंकले साउन महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले...बाँकी

    प्रभु बैंकले घटायो ब्याजदर

    काठमाडौं । प्रभु बैंकले साउन महिनामा पनि ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।...बाँकी