News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधरणले किन्न पाउने

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ६ हजार ८४८ कित्ता शेयर बिक्रीमा राखिएको छ। यसअघि यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीका...बाँकी

    १४ प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो ३६औँ साधारण सभा

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६औँ वार्षिक साधारण सभा डोकेको छ । इन्स्योरेन्स कम्पनीको साउन ७ गते बसेको बैठकले साउन भदौ ७ गते केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान साढे १०...बाँकी

    प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफबीच इक्विटी लगानी सम्झौता

    काठमाडौं । प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता भएको छ । शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालको बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीचमा संस्थागत विकासको वृहत्तर...बाँकी

    प्रभु बैंकका ग्राहकलाई टिस्टुङ रिसोर्टको सेवामा छुट

    काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई टिस्टुङमा अवस्थित टिस्टुङ रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु...बाँकी

    एभरेष्ट बैंक र एसबी सोलुसन्सको सहकार्य, सुरु भयो क्रेडिट स्वचालन प्रणाली

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एस।बी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी...बाँकी

    छिमेक लघुवित्तको सञ्चालकमा जोशी पुनः चयन

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामचन्द्र जोशी पुनः चयन भएका छन् । उक्त संस्थाको निजी क्षेत्रका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका जोशीको कार्यकाल साउन १२ गते समाप्त हुने भएकाले उनलाई सोही...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको कृषी पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय वीमा कम्पनी लिमिटेडले अभिकर्ता बीमा, कृषी पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । यही साउन २ गतेदेखी साउन ५ गतेसम्म कम्पनीको उपशाखा कार्यालय जुम्लामा निर्जीवन वीमा अभिकर्ता आधारभुत तालिम...बाँकी

    नेपाल लाइफले ग्लोबल कलेजमा सवा अर्ब लगानी गर्ने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौंमा सम्पन्न सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र...बाँकी

    नबिल बैंकले एकैपटक पायो ४ वटा अवार्ड

    काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन,...बाँकी

    एनएमबि बैंकले ८.९२ प्रतिशतमा घर कर्जा​​ दिने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८.९२ प्रतिशत देखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा गरेको छ । बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको हो । एनएमबि होम...बाँकी