News Portal

  • गृहपृष्ठ विमा, समाचार

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा दुर्घटना बीमा बापतको दाबी रकम हस्तान्तरण

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको मन्थली शाखाले दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ । उक्त दाबी वापतको रकम रामेछाप मन्थली नगरपालिका वडा नम्बर १४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाकी बचत सदस्य...बाँकी

    रिलायबल नेपाल लाइफले अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्न लागेको बताएको हो ।...बाँकी

    एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख...बाँकी

    एनआईसी एशिया क्यापिटलले ल्यायो लगानी व्यवस्थापन सेवा अन्तर्गत फाइदा या फिर्ता योजना

    काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत फाइदा या फिर्ता अफर योजना संचालनमा ल्याएको छ । क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” नारा सहित विभिन्न ग्राहकमुखी योजना संचालन गर्दै...बाँकी

    सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता शेयर

    काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ बुधबार बिहान बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। एफपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो। संस्थाले...बाँकी

    नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड’ कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्सी अवार्ड २०२४‘ सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्षः...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगंजमा रहेको सूर्य हस्पिटल प्रालिका सेवाहरुमा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले...बाँकी

    कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकरुलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ । कुमारी बैंक लिमिटेड र डिआइ स्किन हस्पिटल प्रालि...बाँकी

    मुक्तिनाथ विकास बैंकको सञ्चाकलमा आचार्य

    काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निणर्य गरेको हो । उनलाई साउन १६ गतेदेखिनै लागु...बाँकी

    सिन्धु विकास बैंकका सीईओ गिरीले दिए राजीनामा

    काठमाडौं । सिन्धु विकास बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) रामकुमार गिरीले राजीनामा दिएका छन् । सीईओ गिरीले आफ्नो व्यक्तिगत कारण जनाई गत साउन ६ गतेबाट आफ्नो पदबाट राजीनामा दिएको कम्पनीका सचिव प्रमोद न्यौपानेले जानकारी दिए...बाँकी