काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्स पहिलो वाणिज्य बैंक पनि हो। समीक्षा वर्षमा बैंकले १ अर्ब ३४ करोड २४ लाख...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंक निर्माण व्यवसायीप्रति थप लचक बनेको छ। केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै निर्माण व्यवसायीलाई राहात हुने व्यवस्था ल्याएको हो। गैरकोषमा आधारित सुविधा वा...बाँकी
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाममा १४ लाख ८४ हजार बढी कित्ता शेयर थपिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार समता घरेलु लघुवित्तको नाममा १४ लाख ८४ हजार ७८५ कित्ता शेयर थपिएको हो।...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ । बीमा कम्पनी १० वर्ष पुरा गरी आजदेखि ११औँ वर्षमा प्रवेश गरेको हो । वि.सं.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भएपश्चात् राष्ट्रिय बीमा...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित नवदुर्गा माध्यमिक विद्यालयमा पूर्वाधारसहित खानेपानी सेवा उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी...बाँकी
काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र साइमेक्स इंक प्रालिबीच बीवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको बैंकले बताएको छ । समझदारी पत्रमा...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी आज साउन १८ गतेबाट ११ औँ वर्षमा प्रवेश गरेको छ। नेपाल सरकारको मिति २०७१ वैशाख २३ गतेको निर्णयानुसार छुट्टै संगठित संस्थाको नाममा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न कम्पनी ऐन, २०६३...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउने सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती...बाँकी