News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन लाइफले काठमाडौं र ललितपुरका १४ ठाउँमा घरजग्गा किन्दै

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले काठमाडौं र ललितपुरमा घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले काठमाडौं र ललितपुरका विचिन्न १४ ठाउँमा घरजग्गा खरिद गर्न लागेको हो । कम्पनीका अनुसार नक्साल, बालुवाटार, महाराजगंज, पुरानो बानेश्वर, नयाँ...बाँकी

    कामना सेवा विकास बैंकको सेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता...बाँकी

    आइएमई पेबाट हवाई टिकट काट्नेको संख्या बढ्यो

    काठमाडौंं । आइएमई पेले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा वृद्धि भइरहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा...बाँकी

    त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिनको भाडा पौने १ करोड रुपैयाँ

    काठमाडौं । बैंकहरूले त्रिभुवन विमानस्थल परिसरमा एटीएम मेसिन सञ्चालन गर्दा पौने १ करोड रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा बैंकहरूले एटीएम मेसिन सञ्चालन...बाँकी

    सिद्धार्थ बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६० जनाको नाम सार्वजनिक

    काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६० जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले...बाँकी

    जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले नेपाल मेडिसिटि वयोधा हस्पिटलमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक र नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच समझदारी भएको छ । बैंक र वीरगञ्जको पर्सास्थित नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्र अनुसार बैंकका...बाँकी

    एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट बाहिरिए निरौला

    काठमाडौं । एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मी प्रपन्न निरौलाले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिले सोहि दिनबाट लागु हुनेगरी राजिनामा स्वीकृत गरेको हो । निरौला २०८० वैशाख २७ गते सो...बाँकी

    नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ । सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स...बाँकी

    भवन र सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न अध्यक्ष सिलवालको आग्रह

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्रीया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा...बाँकी