News Portal

  • गृहपृष्ठ राष्ट्रिय, समाचार

    हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभाको चालु पाँचौं अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् । माघ १८ गतेदेखि सञ्चालन भएको अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए । त्यसमध्ये पाँचवटा विधेयक सङ्घीय...बाँकी

    औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि उद्योगी उत्साहित

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगीहरू हर्षित भएका छन् । फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको भन्दै खुसी...बाँकी

    कुलमान र हितेन्द्रको रिट चुडाल र पाण्डेयको इजलासमा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ र नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । सर्वोच्च अदालतको मंगलबारको दैनिक पेसी सूचीमा पहिलो नम्बरमा...बाँकी

    संसद्को चालु अधिवेशन चैत १९ गतेदेखि अन्त्य गर्न सिफारिस

    काठमाडौं । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को चालु अधिवेशन यही चैत १९ गते मङ्गलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे...बाँकी

    नबिल बैंकको वुमन इन मोसन–एक्सिलेरेट एक्सन कार्यक्रम सम्पन्न

    काठमाडौं । नबिल बैंकले सोमबार काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो...बाँकी

    पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आउन कामना सेवा विकास बैंकको आग्रह

    काठमाडौं । कामना सेवा विकास बैंकले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बैंकको २०७६ पुस १७ गते सम्पन्न १३ औँ...बाँकी

    नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर...बाँकी

    सार्वजनिक प्रतिष्ठानमा भएको सरकारी लगानीप्रति सरकार सचेत छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानीको उचित व्यवस्थापन आवश्यक रहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ माथि दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको...बाँकी

    हवाई इन्धन र डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूचि

    काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर...बाँकी

    एनआईसी एशिया बैंकले २५ चैतदेखि ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ब्याजदर ७ प्रतिशत

    काठमाडौं । एनआईसी एशिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ बिक्री खुला गर्ने...बाँकी