News Portal

  • गृहपृष्ठ विमा, समाचार

    उत्कृष्ट कार्य गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई सुर्यज्योती लाइफले गर्यो सम्मान

    काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्सले उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता र एजेन्सी म्यानेजरलाई एक विशेष कार्यक्रम गरी सम्मान गरेको छ। कम्पनीको पोखरा शभागृह चोक शाखाले गत आर्थिक बर्ष २०८०/ ८१ मा उत्कृष्ट कार्य गर्ने आफ्ना...बाँकी

    मेट लाइफद्वारा अन्तर्राष्ट्रिय प्रमाणीकरण कार्यक्रमः आफ्ना एजेन्सी टोलीको विशेषज्ञता बढाउँदै

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना १८ फिल्ड म्यानेजरहरुका लागि एशियामा पहिलो पटक सेल्सफोर्स प्रोफेसनलाइजेशन प्रोग्राम सुरु गरेको छ। यस कार्यक्रमले सेल्स पेशेवरहरूलाई बिभिन्न अवसरहरूको दायरा प्रदान गरेर, उनीहरूको क्यारियरलाई अगाडि बढाउन र विकासको पछि लाग्न...बाँकी

    नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकको सहभागिता

    काठमाडौं । आज भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ...बाँकी

    दिनेश आमात्यलाई आइएमई लाइफको कामु सीईओको जिम्मेवारी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश बहादुर आमात्य नियुक्त भएका छन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आमात्यलाई कामु सीईओको जिम्मेवारी...बाँकी

    एशियन लाइफले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु भदौ १० गतेदेखि असोज १०...बाँकी

    एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हट्यो, अभिकर्तालाई सफलता

    काठमाडौं । अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटेको छ । बीमा प्राधिकरणको सञ्चालक समिति बैठकले सो व्यवस्थालाई हटाएको हो । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले यसअघि गरेको व्यवस्थालाई हटाएर अब अभिकर्ताले एकाघर परिवारको...बाँकी

    प्रभु महालक्ष्मी लाइफको हकप्रद सेयर पुनरावलोकन

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।...बाँकी

    एनआईसी एशिया बैंकले पायो बेष्ट इन डिजिटल बैंकिङ अवार्ड

    काठमाडौं । 2nd ICC Emerging Asia Banking Awards अन्तर्गतको बेष्ट इन डिजिटल बैंकिङ अवार्ड एनआईसी एशिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त...बाँकी

    हिमालयन लाइफको आरोही अवार्ड सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड धुम्बाराही शाखाले हिमालयन आरोही अवार्ड सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता हरुलाइ सम्मान गरेको शाखा प्रमुख...बाँकी