News Portal

  • गृहपृष्ठ विमा, समाचार

    प्रभु महालक्ष्मी लाइफको करिब २२ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २२ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र शेयर खरिदका लागि...बाँकी

    एशियन लाइफद्वारा घातक रोग वापतको दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घोतक रोग वापतको दाबी भुक्तानी दिएको छ। कम्पनीकी बीमित सर्मिला कटुवाल थापाले आफु प्रस्तावक भई एशियन लाइफ इन्स्योरेन्समा आफ्नो छोरीको ५ लाखको बीमा गरेकी थिइन् । सर्मिला कटुवाल थापाले...बाँकी

    एक महिनामै सलिकोले दियो १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साउन महिनामा मात्रै १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । कम्पनीले १ हजार १९३ बीमितको उक्त रकम बराबर दाबी भुक्तानी दिएको जनाएको छ । सलिकाे निर्जीव...बाँकी

    मेटलाइफ नेपालको ‘विविधतामा एकताको जीवन्त उत्सव’ भव्यताका साथ सम्पन्न

    काठमाडौं । मेटलाइफ नेपालले विविधतामा एकताको जीवन्त उत्सव भव्यताका साथ सम्पन्न गरेकाे छ । उत्सवमा मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाकाे पनि उपस्थित थियाे । नेपालको विभिन्न क्षेत्रबाट...बाँकी

    कामना सेवा विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक...बाँकी

    स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले आफ्नो ७८औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । कम्पनीले काठमाडौंस्थित डिल्लीबजार...बाँकी

    प्रभु महालक्ष्मी लाइफको क्लब अचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको राष्ट्रियस्तरको क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०/८१ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लब अचिभर्स अवार्ड सेरेमोनी २०८०र८१ भव्यताका साथ सम्पन्न गरेको...बाँकी

    ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ अन्तर्गत दुई विधामा सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा...बाँकी

    टीभीएसले सार्वजनिक गर्‍याे तीन नयाँ भेरिएन्ट

    काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टीभीएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरिएन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा टीभीएसले आफ्ना नयाँ भेरिएन्ट सार्वजनिक...बाँकी

    पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेकाे छ । झापाको बिर्तामोडस्थित अलास्का अटोमोबाइल र मोरङको विराटनगरस्थित गोयल अटोमा टाटा लन्च गरिएको हाे ।...बाँकी