काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज÷जरिवानामा...बाँकी
काठमाडौं । नबिल बैंकले संस्थापक समूहतर्फको शेयर संस्थापकमा बिक्री गर्ने भएको छ । कम्पनीले आज असोज २ गतेदेखि ३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रबद्धर्न गर्न सहकार्य भएको छ । असोज १ गते एक कार्यक्रमका...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले असोज २३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११...बाँकी
काठमाडौं । हिमालयन बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा प्रदान गरेको ब्याज नै असोजमा निक्षेपकर्तालाई दिनेछ । तर, साधारण बचत खातामा भने ब्याजदर घटाएको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले चाडपर्व योजनामा ७ वर्ष अवधिका लागि विद्युतीय तथा अन्य गाडी कर्जा ७.७७ प्रतिशत स्थिर ब्याजदरमा दिने भएको हो । यो योजना...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको भदौ महिनामा बीमा दाबीवापत ३ करोड भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा ४४ वटा बीमा दाबी वापत ३ करोड २०...बाँकी
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ३० र ३१ गते Unveiling The Vision: A Transformative Journey With Quality Assurance कार्यक्रमको आयोजना गरेको छ । संस्थाले सो कार्यक्रम तिलोत्तमा रुपन्देहीमा राष्ट्रियस्तरको सम्मेलन गरि संस्थाको दिर्घकालीन...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सोज १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर...बाँकी
काठमाडौं । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निणर्य...बाँकी