काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा चैत १९ गते संखुवासभा जील्लाको पाँचखपन नगरपालिकाको सभा हलमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स्...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफका सीइओ प्रकाश विक्रम खत्रीले दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडी बढेको बताएका छन् । उनले आज सूर्यज्योति लाइफको सूर्यज्योति इ कर्जा र सूर्यज्योति केयरर्स डिजिटल कार्डको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौं । नेपालको बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुईवटा डिटिजल सेवा ल्याएको छ। कम्पनीले सूर्यज्योति केयर्स कार्ड र ई–कर्जा सेवा ल्याएको हो। काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच कम्पनीले यी दुवै डिजिटल सेवा लन्च गरेको हो।...बाँकी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमाका लागि आयोजित राष्ट्रिय...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आज चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ बिक्री खुला गरेको...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन गरेको छ । प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एन्ड कन्ज्युमर बैंकिङ...बाँकी
ताप्लेजुङ । करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो...बाँकी
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् । नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन...बाँकी
काठमाडौं । अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन् । सांसद डा शाक्यसँगै माल्दिभ्स...बाँकी
काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । स्वास्थ्य बीमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन,...बाँकी