News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    दशैं अगाडि लाभांश खान आज एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने

    काठमाडौं । दशैं अगाडि लाभांश खान इच्छा भएका लगानीकर्ताले एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको...बाँकी

    सिद्धार्थ बैंकले सार्वजनिक गर्याे क्रेडिट कार्ड कर्जा नतिर्ने १०१ जनाको नाम

    काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने १०१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो । बैंकले...बाँकी

    प्रधानमन्त्री ओली र गुटेरेसबीच भेट, ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान मत

    न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ । अमेरिकाको...बाँकी

    मध्यभोटेकोशी आयोजना अन्तिम चरणमा, १०२ मेगावाटकाे विद्युत उत्पादन हुने

    काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी अन्तिम चरणका कामहरु भइरहेकाे हाे ।...बाँकी

    सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

    काठमाडौं । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तरक्रीया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो कुरा बताएका हुन्...बाँकी

    कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ: प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य...बाँकी

    सन नेपाल लाइफले वार्षिकोत्सवमा ल्यायो दुई आकर्षक बीमा योजना, के-के छन् विशेषता ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर आज दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ। वार्षिकोत्सवका अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा...बाँकी

    साताैं वार्षिकोत्सव मनाउँदै सन नेपाल लाइफ, आज नयाँ बीमालेख जारी गर्ने

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सात वर्ष, सात प्रदेश अनि सात सत्कर्म भन्ने मूल नाराका साथ आज सातौं वार्षिकोत्सव मनाउँदैछ । इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा सातै प्रदेश अन्तर्गतका प्रदेश, शाखा र उपशाखा कार्यालयमार्फत संस्थागत सामाजिक...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा नियुक्त

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा टेक बहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक शेयरधनी बोहरालाई संचालकको रिक्त पदमा नियुक्त...बाँकी

    आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको...बाँकी