काठमाडौं । सानिमा बैंकले ग्राहकहरूका लागि बडादशैंको अवसरमा दराजसँग ‘दशैं धमाका योजना’मा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा...बाँकी
काठमाडौं । बझाङकाे साइपाल गाउँपालिकाका जनतालाई अब बैंकिङ काराेबार गर्न सदरमुकाम चैनपुर जानपर्ने अवस्थाकाे अन्त्य भएकाे छ । साइपाल गाउँपालिकाको धलौनमा बुधबार एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएसँगै चैनपुर धाउने अवस्थाकाे अन्त्य भएकाे हाे ।...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ । विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् । विसं २०६४ सालमा बैंकको आरम्भदेखि नै अधिकारी सिटिजन्स बैंकमा आबद्ध रहेका छन् । उनले प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएकाे छ । उक्त सम्झाैताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । बैंकका अनुसार...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको सिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ३ फलाटेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकको टोलटोल अनि घर घरमा पुगेर कृषि तथा पशुपंक्षी बीमा...बाँकी
काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत ग्राहकहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५...बाँकी
काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो दुइ महिनामा ३० करोड ९४ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सका अनुसार दुई महिनाको अवधिमा कुल २ हजार २९६ वटा बीमा...बाँकी