काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकका संस्थापक सेयरधनी आजाद श्रेष्ठको स्वामित्वमा रहेको ३ लाख २५८ कित्ता सेयर बिक्रीमा...बाँकी
भैरहवा । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीलेले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् । इजिप्टको कायरोमा सम्पन्न ‘वल्र्ड अर्बान फोरम’मा सहभागी भएर स्वदेश फर्कने...बाँकी
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन् । सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ । मन्त्री...बाँकी
काठमाडौं । सिटिजन्स बैंकबाट दुई संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेण्ट प्रालि र मुकेश कुमार भट्टराई बाहिरिने भएका हुन् । बैंकका अनुसार चन्द्र इन्भेष्टमेण्ट प्रालिको...बाँकी
काठमाडौं । नबिल बैंकले आफ्नो नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेवसाइटहरूबाट ठगी गर्ने प्रयास भएको जनाएको छ । बैंकले सूचना जारी गर्दै नबिल बैंकको नाम प्रयोग गरेर विभिन्न अनधिकृत वेबसाइटहरुबाट ठगी गर्ने प्रयास भइरहेको जनाएको...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियरबीच छुट दिने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २०% सम्मको...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी कालिकोट शाखाले आर्थिक वर्ष २०८०/०८१ बीएम क्लब मेम्बर सम्मान तथा अभिकर्ता पुर्णताजगी तालिम सम्पन्न भएको छ । यस कार्यक्रममा कालिकोट शाखा प्रबन्धक जन्मदेव बरालको सभा अध्यक्षता र कर्णाली प्रदेश...बाँकी