News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेको इन्स्योरेन्सको हकप्रद बाँडफाँड, नपरेको शेयरको रकम भोलिदेखि फिर्ता गरिने

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेगतेसम्म म्याद थप गरी बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो । तोकिएको समयावधिभित्र रितपूर्वक...बाँकी

    अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा, २० प्रतिशत रोजगारदाताले जम्मा गर्नुपर्ने

    काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन...बाँकी

    नागढुंगा सुरुङमार्ग : आन्दोलनले १३ करोडको क्षति, प्रहरीको सुरक्षामा निर्माण सुरु

    काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्यमा अवरोध हुन थालेपछि सरकारले प्रहरी परिचालन गरेर ठप्प रहेको कार्यलाई अगाडि बढाएको छ । स्थानीयको आन्दोलनका कारण चैत्र ३ गतेदेखि ठप्प रहेको सुरुङमार्गको निर्माण कार्य आइतबारबाट पुनः सुरु गरिएको...बाँकी

    लिलामीमा आउँदै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर भोलि वैशाख २ गतेबाट बिक्रीमा राखिने भएको छ। बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो...बाँकी

    सिटिजन बैंकको वार्षिकोत्सवको अवसरमा आकर्षक छुट र क्यासब्याक योजना सार्वजनिक

    काठमाडौं । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक छुट र क्यासब्याक योजना सार्वजनिक गरेको छ। वैशाख ७ गते वार्षिकोत्सवको सन्दर्भमा बैंकले आज वैशाख १ देखि ३१...बाँकी

    बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लामो समयदेखि भुक्तानी हुन बाँकी रहेका बीमिलाई सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। कम्पनीमा प्राप्त भएका दाबी निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा राजविराजमा बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

    काठमाडौं । “नन लाइफ इन्स्योरेन्स अफ द इयर–२०२५” बाट सम्मानित सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा प्रवर्द्धनात्मक कार्यक्रम सप्तरी जिल्लाको राजविराजमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा निर्जीवन बीमासँग सम्वन्धित विभिन्न बीमालेखका बारेमा जानकारी प्रदान गरिएको...बाँकी

    रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो...बाँकी

    सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्दैछ । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्रीमा ल्याउँदा बिक्री नभएपछि बैंकले अहिले सर्वसाधारणका बिक्रीमा ल्याएको...बाँकी

    इसेवा र नेपाल एसबीआई बैंकबीच सहकार्य, मोबाइल बैंकिङ एपबाट सिधै इसेवा लोड गर्न सकिने

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी रणनीतिक साझेदारी भएको छ । सम्झौता पश्चात अब नेपाल एसबीआई बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सिधै इसेवा वालेटमा रकम लोड...बाँकी