काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ । राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको...बाँकी
काठमाडौं । मनास्लु वल्र्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गरे...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । ढकालले फेसबुक पोष्टमार्फत आपूmलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् । ढकालले आइतबार परीक्षण गराउँदा आफुलाई कोरोना देखिएको उनले पोष्टमा बताएका...बाँकी
काठमाडौं । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले १० लाख हस्तान्तरण गरे । भारत सरकाले पुनःनिर्माण गर्ने...बाँकी
काठमाडौं । देशभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १ हजार ३ सय ५१ जना रहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...बाँकी
काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वार्षिक ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले यो योजना महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको हो । ‘मेरी उनीलाई’ मुद्दती योजनाले, महिलाहरुका नाममा...बाँकी
काठमाडौं । सानिमा बैंकले सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट ९धधध।कबलष्mबदबलप।अयm० मा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक...बाँकी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।...बाँकी
काठमाडौं । कोरोना संक्रमणको कारण बन्द गरिएको लक्ष्मी बैंकको हात्तीसारस्थित शाखा कार्यालय आजबाट खुल्ला भएको छ । उता, कोरोना भाइरसको संक्रमणपछि एनएमबी बैंकको न्यूरोडसहित चारवटा शाखा कार्यालय सिल गरिएको छ । न्यूरोड, बबरमहलस्थित कर्पाेरेट कार्यालय...बाँकी