News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लिलामीमा आउँदै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर भोलि वैशाख २ गतेबाट बिक्रीमा राखिने भएको छ। बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो...बाँकी

    वार्षिकोत्सवको अवसरमा सिटिजन बैंकको आकर्षक छुट र क्यासब्याक योजना सार्वजनिक

    काठमाडौं । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक छुट र क्यासब्याक योजना सार्वजनिक गरेको छ। वैशाख ७ गते वार्षिकोत्सवको सन्दर्भमा बैंकले आज वैशाख १ देखि ३१...बाँकी

    बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लामो समयदेखि भुक्तानी हुन बाँकी रहेका बीमिलाई सम्पर्कमा आउन आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। कम्पनीमा प्राप्त भएका दाबी निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा राजविराजमा बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

    काठमाडौं । “नन लाइफ इन्स्योरेन्स अफ द इयर–२०२५” बाट सम्मानित सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा प्रवर्द्धनात्मक कार्यक्रम सप्तरी जिल्लाको राजविराजमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा निर्जीवन बीमासँग सम्वन्धित विभिन्न बीमालेखका बारेमा जानकारी प्रदान गरिएको...बाँकी

    रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो...बाँकी

    सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्दैछ । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्रीमा ल्याउँदा बिक्री नभएपछि बैंकले अहिले सर्वसाधारणका बिक्रीमा ल्याएको...बाँकी

    इसेवा र नेपाल एसबीआई बैंकबीच सहकार्य, मोबाइल बैंकिङ एपबाट सिधै इसेवा लोड गर्न सकिने

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी रणनीतिक साझेदारी भएको छ । सम्झौता पश्चात अब नेपाल एसबीआई बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सिधै इसेवा वालेटमा रकम लोड...बाँकी

    पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टा सम्मानित

    काठमाडौं । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा मञ्चले पूर्वअर्थमन्त्री...बाँकी

    सबैभन्दा बढी विद्युत् खपत गर्ने १० ग्राहकलाई ‘सर्वाधिक महत्वपूर्ण ग्राहक’ को सूचीमा राखिने

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महसुलसम्बन्धी विवादमा उद्योगीसँग छलफल सुरु गरेको छ । लामो समयदेखि विवादका रुपमा रहँदै आएको डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम उठाउनका लागि प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्यले  व्यवसायीसँग...बाँकी

    विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा सर्वसाधारणको मृत्यु भएमा १० लाख रुपैयाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको अध्यक्षमा बसेको प्राधिकरण सञ्चालक...बाँकी