काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनलाई आगामी...बाँकी
काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारणसभा –एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे भक्तपुरको केन्द्रीय तालिम प्रतिष्ठान बोडेस्थित आफ्नो कार्यालयमा आफ्नो चौधौं वार्षिक साधारणसभा डाकेको हो...बाँकी
काठमाडौं । एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच उक्त केन्द्रमा आवद्ध रहेका कर्मचारीहरुहरुलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको तर्फबाट कार्यकारी निर्देशक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ । उक्त सम्झौतापत्रमा त्रिवि, पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र बैंकको तर्फबाट...बाँकी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको छ । सोे प्रस्ताव पर्सी ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।...बाँकी
काठमाडौं । सात जना मन्त्रीले सामूहिक राजीनामा दिए पनि बादल र भट्टले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट राजीनामा दिएका छैनन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने केपी शर्मा...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेपछि सो प्रस्ताव बमोजिम राष्ट्रपतिले संसद् विघटन भएपश्चात त्यसको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद् विघटनप्रति असहमति जनाउँदै सात जना मन्त्रीले...बाँकी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मितिसमेत घोषणा भएको...बाँकी
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ३ गते...बाँकी