News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    गरिमा विकास बैंकद्वारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको छ । यो...बाँकी

    अजोड इन्स्योरेन्स र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवासम्बन्धी सम्झौता

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग आबद्ध विभिन्न...बाँकी

    साधना लघुवित्तमा रोजगारी अवसर

    काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । मिति २०७७/११/०५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाएअनुसार आप्mनो योग्यता पुगेका जो कसैले मिति २०७७/११/११ गतेसम्म उक्त पदका लागि...बाँकी

    महिला लघुवित्तको आइपिओमा १५ लाख १९ हजारको आवेदन

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ । संस्थाको प्राथमिक शेयरमा १५ लाख १९ हजारको आवेदन परेको हो । यस अगाडि नेपाल इन्फ्राष्ट्रक्चरको आइपिओमा १४ लाख ७५ हजारको आवेदन...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सको उच्च लाभांश घोषणा

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो । फागुन ४...बाँकी

    असी करोडको “कुमारी ईक्वीटी फण्ड” निष्काशन

    काठमाडौं । कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन तथा कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएकोे १० वर्षे बन्दमुखी योजना रहेको रु. १० अकिंत दरको ८,००,००,००० (आठ करोड) इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १,२०,००,००० इकाई कोष...बाँकी

    सेञ्चुरी बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीको बगौलीमा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही जिल्लाको मार्चवारी गाउँपालिकाको बगौलीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले वित्तीय सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनामा ल्याएको हो । उक्त शाखारहित...बाँकी

    बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी प्रदान

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक प्रा.डा. हेमराज सुवेदीले एक कार्यक्रमका बीच उक्त सेतो छडी अपाङ्गता संरक्षण नेपालका...बाँकी

    सिद्धार्थ बैंकको नयाँ एटिएम वीरेन्द्र बहुमुखी क्याम्पसमा

    काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसँगै सिद्घार्थ बैंक लिमिटेडको एटिएम संख्या २ सय ६ पुगेको छ । सो एटिएम सेवा...बाँकी

    प्रभु बैंकद्वारा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका–३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आज...बाँकी