News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, साधारणसभा

    सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता...बाँकी

    सरकारद्वारा पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्दै

    काठमाडौं । सरकारले एकैपटक चारवटा प्रदेशमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । ती औद्योगिक क्षेत्रहरुको यसैसाता प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्दैछन्...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा मानव सेवा आश्रमलाई सोलार वाटर हिटर प्रदान

    काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ । सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक...बाँकी

    नेपाल ल्युब आयल लिमिटेडले सुजुकी स्वीफ्ट गाडी हस्तान्तरण

    काठमाडौं । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाडौं क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेवापत क्लब स्किमअन्तर्गत सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्वीफ्ट जेडएक्सआई गाडी हस्तान्तरण गरेको छ । बुढाथोकीले विगत ४...बाँकी

    अजोड इन्स्योरेन्सले आइटी अडिटका लागि इमिनेन्स ओएबीच सम्झौता

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग सम्झौता गरेको छ । बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै बीमा समितिले कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्रमा सूचना प्रविधिको...बाँकी

    प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

    काठमाडौं । प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी...बाँकी

    सूर्या लाइफको ‘सूर्या चौरासी पूजा’ बीमा योजना सुरु

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमकाबीच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा...बाँकी

    लक्ष्मी लघुवित्तद्वारा ग्राहकलाई दुईदिने बेमौसमी तरकारी खेती तालिम

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बझाङको चैनपुर, बैतडीको पाटन तथा अछामको साँफेबगर गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई क्रमशः दुईदिने बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । माघ २७ गतेदेखि फागुन ४...बाँकी

    चाबहिलको पसलमा बङ्गलादेश बैंकको क्यूआर कोडबाट कारोबार सुरु

    काठमाडौं । चाबहिलको पसलमा नेपाल बङ्गलादेश बैंकको क्यूआर कोडबाट कारोबार सुरु भएको छ । बैंकले काठमाडौं महानगरपालिका–७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडमार्फत कारोबार सुरु गरेको हो ।...बाँकी

    सिदार्थ बैंकद्वारा होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

    काठमाडौं । सिदार्थ बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकले शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।...बाँकी