काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालय डंग्राहा, मोरङ्गले करिब १०० जना महिला सदस्य तथा विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता जनचेतना, प्रहरी समुदाय साझेदारी कार्यक्रम र बीउ...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले फागुन १८ गतेबाट उक्त दुई शाखा सञ्चालनमा ल्याएको हो । बालाजु...बाँकी
काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुट हुने भएको छ । सो सम्बन्धी मेगा बैंक र सिद्धार्थ ग्रुपबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार खाना...बाँकी
काठटमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौं (आयोजना स्थल ओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु. १००/– अंकित दरको साधारण शेयर ३५,३१,००० (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाइएको ८,०२,५०० कित्ता शेयर समेत)...बाँकी
काठमाडौं । झापा जिल्ला विर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकले आज मिति २०७७ फागुन १८ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा आज दिउँसो २ः०० बजे प्रधानमन्त्री केपी...बाँकी
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । फागुन १५ गते विजय विकास स्रोत केन्द्र गैडाकोट–८ मा सम्पन्न विशेष साधरणसभाले प्राप्ति गर्ने...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुप्रिम क्याफे एन्ड लाउन्ज बार न्यूरोडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड...बाँकी
काठमाडौं । सानिमा बैंकले सोमबार कीर्तिपूर (पाङ्गा दोबाटो)मा आफ्ना नयाँ बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए...बाँकी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो...बाँकी
काठमाडौं । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकाससम्बन्धी “EntrepreneuHER” नामक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति...बाँकी