News Portal

  • गृहपृष्ठ कर्पोरेट, विमा

    सिटिजन लाईफको मार्केटिङ प्रमुखमा भुषण रिमाल

    काठमाडौं । सिटिजन लाईफको मार्केटिङ विभागको प्रमुखमा भुषण रिमाललाई बढुवा गरिएको छ । सो कम्पनीका मार्केटिङ प्रमुख कवि फुयालले दिएको राजिनामा स्वीकृत गरी रिमाललाई मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको सिटिजन लाईफले जनाएको छ । यसअघि मध्ये...बाँकी

    आईएमई लाईफको सिईओ बन्दै कवि फुयाँल

    काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढेकोे छ । साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाईफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने...बाँकी

    राजस्व बोर्डको अध्यक्षमा दाहाल नियुक्त

    काठमाडौं । सरकारले राजस्व बोर्ड गठन गर्दै यसको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले राजस्वसम्बन्धी विवाद समाधान तथा नीतिगत सुझाव दिन गठित यस बोर्डको अध्यक्षमा बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई नियुक्ति गरेको...बाँकी

    महिला सामुदायिक लघुवित्तको प्रथम साधारण सभा सम्पन्न

    दाङ । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । महिला सामुदायिक लघुवित्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा परिणत हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको...बाँकी

    धितोपत्र बोर्डद्वारा मुद्दति निक्षेपका लागि प्रस्ताव आह्वान

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम मुद्दति निक्षेपमा राख्न बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै एक वर्षे र छ महिने अवधिका लागि मुद्दति निक्षेपमा राख्नुपर्ने भएको भन्दै...बाँकी

    स्वावलम्बन लघुवित्तको कोरोना उपचार कोषमा १ करोड ३२ लाख आर्थिक सहयोग

    काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप सहयोग रकम प्रदान गरेको छ । यसअघि रू. २५ लाख सहयोग प्रदान गरिसकेको कम्पनीले थप रू. १ करोड ३२...बाँकी

    बिगमार्टमा इ–सेवा तथा फोन–पेमार्फत भुक्तानी गर्दा छुट

    काठमाडौं । बिगमार्टमा सपिङ गर्दा इ–सेवा तथा फोन–पे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इ–सेवाको सहकार्यमा सुरू भएको यो योजना भदौ ३१ गतेसम्म लागु...बाँकी

    डिशहोमले सर्वसाधारणका लागि आइपियो निष्काशन गर्ने

    काठमाडौं । डिशहोम मिडिया नेवटर्कले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । आइपिओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डमा डिशहोमले आवेदन दिइसकेको छ । अहिले धितोपत्र बोर्डको आइपिओ निश्कासनको लागि अनुमति दिने...बाँकी

    इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच सम्झौता

    काठमाडौं । इ–सेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच सम्झौता भएको छ । बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु...बाँकी

    एनसेललाई आईपीओको बाटो खुल्ला

    काठमाडौं । एनसेल प्राइभेट लिमिटेड अब पब्लिक कम्पनी भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो । कम्पनी रजिष्ट्रारको निर्णयसँगै प्राइभेट लिमिटेड रहेको कम्पनीको नाम अब एनसेल...बाँकी