काठमाडौं । महिला सहयात्रा लघुवित्त संस्थाको साधारणसभा स्थगित भएको छ । भाद्र १३ गते शनिबारका दिन केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा विहान १० बजे बस्ने भनिएको साधारणसभा स्थगित गरेको कुरा कम्पनीद्वारा एक सूचनामा उल्लेख छ ।...बाँकी
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासका अवधिमा ११ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो...बाँकी
काठमाडौं । कुमारी क्यापिटलको दोस्रो वार्षिक साधारणसभा भदौ २४ गते हुने भएको छ । उक्त सभा टंगाल स्थिति कुमारी बैंकको कार्यालयमा विहान १०ः३० बजे सभा सुरु हुने कुरा कम्पनीको बसेको ३५ औं बैठकले जारी गरेको...बाँकी
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले हाल कायम चुक्ता...बाँकी
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभाको आव्हान गरेको छ । सर्वसाधारणलाई एफपीओ जारी गर्ने प्रस्ताव गर्दै भदौ २० गते विशेष साधारणसभा आव्हान गरेको हो । कम्पनीले होटल साथी, धनगढी , कैलालीमा...बाँकी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले युरिया मल वितरण गर्ने भएको छ । रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका...बाँकी
काठमाडौं । सनराईज बैंकले डिजिटल बैंकिङलाई लक्षित गरी ‘नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । डिजिटल माध्यममा नयाँनयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘नारी बचत खाता’ सुरुवात...बाँकी
काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले पदबाट राजीनामा दिएका छन् । २०५३ साल असार २३ गते धितोपत्र बोर्डमा सेवा सुरु गरेका पौडेलले २४ वर्षे सेवा अवधिपछि राजीनामा दिएका...बाँकी
काठमाडौं । आइसीएफसी फाइनान्सले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । फाइनान्सले उक्त उपचार कोषमा २४ लाख ८२ हजार एक सय ६९ रुपैयाँ सहयोग गरेको...बाँकी
काठमाडौं । सिर्जना फाइनान्सले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा फाइनान्सको नाफा १७ दशमलव ३० प्रतिशतले घटेर १२ करोड ५१ लाख ९६ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष...बाँकी