News Portal

  • गृहपृष्ठ कर्पोरेट, राजनीति, समाचार

    प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडा नियुक्त

    काठमाडौँ । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मन्त्री...बाँकी

    समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त

    काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त भएका छन् । फाइनान्सको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा घिमिरेलाई नियुक्त गरेको हो । घिमिरे यसअघि फाइनान्सको वित्त अधिकृतामा थिए ।...बाँकी

    सिर्जना फाइनान्सद्वारा प्रदेश नं. १ लाई आर्थिक सहयोग

    काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले प्रदेश नम्बर एकलाई एघार लाख सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालय बिराटनगरमा अध्यक्ष सुयस प्याकुरेलले एघार लाखको चेक हस्तान्तरण गरेका हुन् । समाजिक उत्तरदायीत्व कोष अन्तर्गत...बाँकी

    नेशनल माइक्रो फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्ने भएको हो ।...बाँकी

    स्वदेशी लघुवित्तका शेयरधनीले लाभांश नपाउने

    काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले यसपटक लाभांश नपाउने भएका छन् । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी गराएको हो । कम्पनीको सञ्चालक समितिको बैठकले...बाँकी

    उन्नति सहकार्य लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम प्रदान

    काठमाडौं । उन्नति सहायर्का लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शंकरपूरले समूहमा आवद्ध मृतक परिवारका सदस्यलाई बीमा वापतको रकम प्रदान गरेको छ । लघुवित्त...बाँकी

    बेष्ट फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । फाइनान्स कम्पनीले बचत खातामा ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म, मुद्धती निक्षेपमा...बाँकी

    हेटौंडामा प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा स्थापना

    काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–२ मा आठौं शाखा कार्यालयका सोमबारदेखि कारोबार सञ्चालन गरेको छ । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु हेटौंडा शाखाबाट समेत प्रवाह गरिनेछ । देशका प्रमुख शहरहरुमा...बाँकी

    लिवर्टी ईनर्जीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले भदौ २१ गते देखि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । अब कम्पनीकोे धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज...बाँकी

    तीनवटा लघुवित्तले जीवन विकास लघुवित्तको नाममा भदौ २२ देखि एकीकृत कारोबार सुरु गर्ने

    काठमाडौं । तीनवटा लघुवित्त वित्तीय संस्थाले भदौ २२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु...बाँकी