काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एशोसिएट र वस्तुगत दुवै समूहबाट ठूलो मत प्राप्त गरी प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई पराजित गरेका छन् । महासंघको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर कास्की जिल्लाको जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा शुक्रबार सञ्चालनमा ल्याएको छ । ग्लोबल आइएमई बैंकले शुक्रबार कास्की जिल्ला टाफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा...बाँकी
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको लागि आज शनिबार मतदान हुँदैछ । काठमाडौंका तीन स्थानमा भइरहेको निर्वाचनमा जिल्ला नगरको मतदान प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट्सतर्फको मतदान कार्की बैंक्वीट बबरमल र...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा मतदान सुरु भएको छ । मतदान बिहान ९ बजेर १५ मिनेटमा कार्की बैंक्वीटमा सुरु भएको हो । बिहानको साढे ८ बजे सुरु...बाँकी
काठमाडौं । एनएमबि बैंकले १७३औं शाखा बुटवलको देवीनगरमा सञ्चालनमा ल्याएको छ । यससँगै लुम्बिनी प्रदेशमा बैंकको जम्मा २८ वटा शाखाहरू पुगेका छन् । हालको परिवेश र सम्बन्धित सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दुरी र सुरक्षाका...बाँकी
काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहँँदै आउनु भएका सञ्चालक कीर्तिकुमार जोशीको ७५ वर्षको उमेरमा मिति २०७७÷०८÷०९ गते कमलपोखरीस्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्कघातका कारण निधन भएको हो । उहाँ साल्ट ट्रेडिङ्ग...बाँकी
काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड १९औं वर्ष पूरा २०औ वर्षमा प्रवेश गरेको छ । संस्था मंसिर ११ गतेबाट २०औं वर्षमा प्रवेश गरेको हो । संस्थाको यस सुखद घडीमा संस्थाले यस २० वर्षे यात्रामा...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि लागु हुने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको हो । यससँगैं अब बैंकको वेभसाइटबाट...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ । सो संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख...बाँकी