काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौंको नक्साल स्थित उक्त संघलाई सो मात्राको रकम सहयोग गरेको हो । सो रकम...बाँकी
काठमाडौं । एनएमबि बैंकले नवलपरासीको रामग्राम सुनवल परासी रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । रामग्राम परासी शाखा बैंकको १७५औं शाखा हो । यस परासी क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा एनएमबि बैंक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको २ सय ३२औं शाखारहित बैंकिङ सेवा ईलामकको माईजोगमाईमा सञ्चालन गरेको छ । ग्लोबल बैंकको २ सय ३२औं नयाँ शाखारहित बैंकिङ सेवा ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा सञ्चालनमा ल्याएको हो । थप...बाँकी
काठमाडौं । नेपालको इतिहासमा नयाँ रेडर्क राख्दै अघि बढिरहेको नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण एक खर्ब ५९ अर्ब ९० करोड पुगेको छ । २०७७ साल...बाँकी
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणाली सुरु गरेको छ । कर्पोरेट पे सलुसन नेपाल क्लियरिङ्ग हाउसद्वारा प्रवद्र्धित बैंकिङ्ग कारेबार गर्ने...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुन नदिने बताएका छन् । अर्थमन्त्री पौडेलले स्थानीय र प्रदेशको स्रोतले नभ्याएको खण्डमा केन्द्रले स्रोतको व्यवस्थापन गर्ने कुरा ललितपुरको गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पतालको...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै गोल्छाले राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आज (सोमबार) भएको कार्यसमितिको मतदानमा हिराचन महासंघको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । हिराचनले ४० मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी डिबी...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघ (एफएनसीसीआई)का पदाधिकारीहरुसँगको भेटवार्ता कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका...बाँकी
काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का ५४औं अधिवेशन तथा निर्वाचनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज सपथ ग्रहण लिएका छन् । महासंघको नयाँ कार्यसमितिमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान...बाँकी