काठमाडौं । एसजी अर्गनाइजेसनअन्तर्गत मोटरहेड ब्राण्डका मोटरसाइकल तथा स्पेयर पार्टसको नेपालका लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले ग्राहक सामू आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले बालाजुमा आफ्नो शाखा...बाँकी
काठमाडौं । नाबिल बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीलाई बिना ब्याज र धितोरहित कर्जा प्र्रदान गर्ने भएको छ । बैंकले वान टु वाच कम्पनीको सहकार्यमा ‘कोभिड–१९ एमएसएमई कोष नेपाल’ अन्तर्गत यसरी कर्र्जा दिने बैंकले...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण...बाँकी
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्ना ग्राहकलाई दुर्घटना बीमासहित १८ प्रकारका घातक रोगको आर्थिक सुरक्षा दिने भएको छ । फाइनान्सले ल्याएको ‘रिलायन्स स्वाबलम्बी बचत खाता’ खोली कारोबार गरेका ग्राहकलाई उक्त सेवा सुविधा दिने भएको हो...बाँकी
काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको हो । उनलाई पुस १ गते देखि लागू हुने...बाँकी
काठमाडौं । विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम (www.dhansar.com) को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई...बाँकी
काठमाडौं । नेपाली ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाजलाई हङकङ उडानमा पुनः प्रतिबन्ध लागेको छ । नेपालबाट हङकङ अवतरण भएका यात्रुको कोभिड जाँचको रिपोर्टमा कैफियत देखिएको कारण हङकङले पन्ध्र दिनका लागि बन्देज लगाएको हो ।...बाँकी
काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडद्वारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई रु. तीन लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत...बाँकी
काठमाडौं । मौद्रिक नीतिमा राष्ट्र बैंकले गरेको व्यवस्थाप्रति बैंकरहरुले उठाउँदै आएका एटीएम शुल्क तथा अन्य डिजिटल भुक्तानी सेवाको शुल्क तथा अन्य बैंकिङ सेवा शुल्कको बारेमा नेपाल राष्ट्र बैंकले पुनर्विचार गर्नेपछि अधिकांश माग सम्बोधन हुने भएका...बाँकी
काठमाडौं । भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ । बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने...बाँकी