काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै ५८ हजार एक सय २२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले द फर्न रेसिडेन्सी होटल भरतपुरमा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । मंगलबार बैंक र होटलबीच विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यसकिसिमको सम्झौतापश्चात सिटिजन्स बैंकका...बाँकी
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २३...बाँकी
काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २१ गते बसेको कम्पनी सञ्चालक समितिको...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई २३.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन हालसम्मकै उच्च लाभांशदर हो भने अघिल्लो...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक वीजेन्द्र सुवाल, बागमती प्रदेश सभासद् नुच्छे, नारायण श्रेष्ठ, बौद्ध...बाँकी
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले पाल्पाको तान्सेनमा शुक्रबार र शनिबार दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको जनाएको छ । संस्थाको केन्द्रीय कार्यालय कास्कीको आयोजनामा...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याबबीच १५ प्रतिशशत छुटसम्बन्धी सम्झौता भएको छ । नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने भएको हो ।...बाँकी
काठमाडौं । सरकारले नेपालमा फाइभजी प्रविधिलाई नेपाल भित्र्याउने तयारी गरेको छ । फाइभजीका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी सिफारिस गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस गरेको छ...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघका नवनिर्वाचित पदाधिकारीहरुले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत गोल्छाले सबैले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेको जनाएका...बाँकी