काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले...बाँकी
काठमाडौं । इ-सेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ । यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इ-सेवा खाता भाइबरसँग लिंक गरी टक टाइमको रिचार्ज गर्ने तथा...बाँकी
काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म...बाँकी
काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज मिति पौष १, २०७७ गते देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ । यो...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्जा स्वीकृति प्रक्रिया ‘स्कोरकार्ड मोडल’को सुरुवात गरेको छ । बैंकले ग्राहकको वित्तीय तथा गैरवित्तीय सूचकांकहरुको आधारमा उक्त मोडल सुरु गरेको हो । साना तथा मझौला व्यवसायीलाई छोटो समयमै सरल तथा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाको विरुद्धमा बैंकहरु एक भएका छन् । राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न भन्दै मुद्दती र बचत निक्षेपको व्याज अन्तर...बाँकी
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । कर्पोरेशनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सामाजिक दुरी कायम राख्दै केन्द्रीय कार्यालय परिसरभित्र साधारणसभा सम्पन्न गरेको हो । कर्पोरेशनका अधिकांश सेयर सदस्यहरु जुममार्फत साधारणसभामा सहभागी...बाँकी
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण गर्ने...बाँकी
काठमाडौं । करिब नौ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः सञ्चालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णयअनुसार आईतबारदेखि केबलकार सञ्चालनमा आएको हो ।...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना संस्थागत ग्राहक महानुभावहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड ९एनसीएचएल०सँग सम्झौता गरेको छ । सो...बाँकी