News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, शेयरबजार

    कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ४० हजार कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको हो । बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले...बाँकी

    प्रभु क्यापिटलद्वारा अटोमेटिक सेनिटाईजर मेसिन जडान

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरी हस्तान्तरण गरेको छ । जसबाट कोभिड–१९...बाँकी

    युनाईटेड फाइनान्सको पौष २९ गते वार्षिक साधारणसभा हुने

    काठमाडौं । युनाइटेड फाइनान्सको वार्षिक साधारणसभा आगामी पुस २९ गते हुने भएको छ । फाइनान्सले सो दिन बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको हो । सभामा जाने प्रयोजनको...बाँकी

    अरुण भ्याली हाइड्रो पावरको साधारणसभा सम्पन्न

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको २३औं वार्षिक साधारणसभा आज (पौष ८ गते) सम्पन्न भएको छ । सभा कम्पनीको कक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यममार्फत सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको...बाँकी

    कोभिड प्रभावितलाई ऋण दिन खातामा १५ अर्ब ५० करोड जम्मा हुने

    काठमाडौं । व्यवसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित भएको छ । अर्थमन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी कोषबाट २ अर्ब,...बाँकी

    गुहेश्वर मर्चेन्ट बैंकिङको सिईओमा श्रेष्ठ नियुक्त

    काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनलाई आगामी...बाँकी

    बुटवल पावर कम्पनीको २५ प्रतिशत लाभांश वितरण

    काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ३ गते सम्पन्न...बाँकी

    आरम्भ चौतारी लघुवित्तको नयाँ शाखा विस्तार

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त संस्थाले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कालिकोटको मेलमुडी गाउँपालिकामा १०१औं शाखा सञ्चालनमा ल्याएको हो । सो नयाँ शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर...बाँकी

    गुडविल फाइनान्सको साधारणसभा पौष २९ गते हुने

    काठमाडौं । गुडविल फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण हुने लाभांश प्रस्ताव गरेको हो । फाइनान्सले ८ दशमलव ४ प्रतिशत...बाँकी

    माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ हुने

    काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिले सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंकसँग सहमति गरेको छ । एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णुकुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी