News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी छिटो हुने

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य गर्दै ‘गेटपे’ नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । यो सेवाले व्यापारिक भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउने दाबी गरिएको छ ।...बाँकी

    विद्यार्थीलाई आर्थिक रूपमा सशक्त बनाउन सिद्धार्थ बैंकले ग्लोबल मनी विकमा गर्‍यो विभिन्न कार्यक्रम

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गर्दै आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक २०२५’ विविध कार्यक्रमसहित मनाएको छ । यस वर्षको नारा...बाँकी

    बैंकिङ तथा फिन्टेक क्षेत्रको डिजिटल रूपान्तरणका लागि लिडरशिप तालिम सम्पन्न

    काठमाडौं । काठमाडौं फिन्टेक र भारतको गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टको सहकार्यमा आयोजित पाँच दिने डिजिटल लिडरसीप तालिम गोवामा सम्पन्न भएको छ । नेपालका बैंकिङ तथा फिन्टेक क्षेत्रलाई डिजिटल रूपान्तरण गर्ने अभियान अन्तर्गत काठमाडौं फिन्टेकको नेतृत्वमा...बाँकी

    चैत २१ बाट एफपीओ ल्याउँदै विन नेपाल लघुवित्त

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले यही चैत २१ गतेदेखि एफपीओ जारी गर्ने भएको छ। संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ ल्याउन लागेको हो। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार...बाँकी

    दशैं क्याम्पियन २०२४ अन्तर्गत कुमारी बैंकका ग्राहक थापा बने विजेता

    काठमाडौं । भिसाले सञ्चालन गरेको दशैं क्याम्पियन २०२४ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि बिजेता भएका...बाँकी

    ग्लोबल मनी विकमा नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, चार हजारभन्दा बढी लाभान्वित

    काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस...बाँकी

    हिमालयन लघुवित्तद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ४ गतेदेखि चैत १० गतेसम्म ग्लोबल मनी वीक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वित्तीय...बाँकी

    मानुषी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । होटल भ्यू भक्तपुर, जगातीमा सम्पन्न सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको...बाँकी

    एनआईसी एशिया󠆫 बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

    काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले नजिकिदै गरेको नयाँ वर्ष विक्रम संवत २०८२ सालको हार्दिक शुभकामनासहित आकर्षक साजसज्जामा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु...बाँकी

    ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंक विराटनगरद्वारा निबन्ध प्रतियोगिता

    काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकका अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ । Think before you follow, wise money tomorrow विषयक निबन्ध प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय विराटनगरमा कक्षा ११ मा अध्ययनरत...बाँकी