News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी २०८१ कात्तिक ५ देखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले सयुक्त रुपमा आयोजना गरेको वार्षिक बैठक २०२४ मा सहभागी भएका छन्।...बाँकी

    अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत

    काठमाडौं । काभ्रे जिल्लाको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले बाढी प्रभावितहरुलाई राहत वितरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षापछी रोशी खोलामा आएको बाढीले क्षति पु-याएका...बाँकी

    नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त

    काठमाडौं । नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोजकुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । उनी कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त भएका हुन् । आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको...बाँकी

    गणपति लघुवित्तको सञ्चालकमा खरेल मनोनयन

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तुलसा खरेल मनोनयन भएकी छन् । उनलाई कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले सो पदमा मनोनयन गरेको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा उनलाई...बाँकी

    उपभोक्ता मूल्य सूचकांक के हो ? कसरी गरिन्छ गणना ?

    काठमाडौं । उपभोक्ता मुद्रास्फीतिले आमउपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको परिवर्तन दरलाई बुझाउँछ। उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मुद्रास्फीति दर मापन गर्ने एउटा सूचक हो। उपभोक्ता मूल्य सूचकांक गणना आधार वर्षमा तोकिएको डालो...बाँकी

    हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका,प्यूठानमा कात्तिक ९ गते, शुक्रबार लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन क्यापिटल लिमिटेडका तर्फाबाट प्रमुख...बाँकी

    निप्स नवलपुर च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) नवलपुर च्याप्टरले कावासोती ८, इन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। निप्स नवलपुरका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा आयोजना गरिएको सो कार्यक्रममा जगत ढकालले संयोजन गरेका थिए। रक्तदान कार्यक्रममा...बाँकी

    आयोजनाको प्रकृति र क्षमताअनुसार वित्तीय व्यवस्थापनको समय तोकिदिन इप्पानको आग्रह

    काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्कासमक्ष माग गरेकाे छ । इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले सोमबार...बाँकी

    महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव, नीतिगत सुधार गर्न माग

    काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमाले सम्बद्ध उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सुझाव पेस गरेका छन् । एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले सोमबार...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको बागमती प्रदेश गठन, अध्यक्षमा बराल

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बागमती प्रदेश भेला काठमाडौं शाखा घण्टाघरमा शनिबार सम्पन्न भएको छ। सो भेलामा २१ सदस्य कमिटी गठन भएको छ। सो भेला का प्रमुख अतिथि छाता...बाँकी