News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ग्रीन डेभलपमेन्ट बैंक मर्जरमा जाने, लाभांश घोषणा गरेको ३ महिनापछि डाक्यो सेयरधनी भेला

    काठमाडौं । लाभांश घोषणा गरेको ३ महिनापछि ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले १२औं वार्षिक साधारण सभा चैत २७ गते होटल पिस प्यालेस हरिशंकर...बाँकी

    ग्लोबल आइएमई लघुिवत्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय स‌स्था लिमिटेड शाखा कार्यालय विजयपुर कास्कीद्वारा ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम र्चैत ४ गते पोखरा महानगरपालिका वडा न‌‍ १३ साझा क्लबको...बाँकी

    पोखरा फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । पोखरा फाइनान्सले २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे । कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले...बाँकी

    उन्नती सहकार्य लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा वाग्ले नियुक्त

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको चैत ३ गते आइतबार बसेको बैठकले वाग्लेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।वाग्लेलाई आगामी चार बर्षको...बाँकी

    स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो एफपीओ बाँडफाँड भएको हो। उक्त एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ...बाँकी

    सरकारले बनायो गभर्नर सिफारिस समिति, राष्ट्र बैंक कसको भागमा ?

    काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनका लागि समिति गठन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन भएको हो । अर्थमन्त्री पौडेल नेकपा एमालेका उपाध्यक्ष...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय...बाँकी

    सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहौँः राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक जनचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।...बाँकी

    एक दशकपछि बीएन घर्ती फर्किए बैंकिङ क्षेत्रमा, बने बेष्ट फाइनान्सको सीईओ

    काठमाडौं । एक दशकपछि बीएन घर्ती बैंकिङ क्षेत्रमा फर्किएका छन् । गैरआवासीय नेपाली (एनआरएन) हरुको लगानी रहेको बेष्ट फाइनान्सले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको हो । ११ वर्ष अगाडि घर्ती तत्कालिन किष्ट...बाँकी

    राष्ट्र बैंकको विश्लेषण : अर्थतन्त्र सुधार हुँदैछ, महँगी घट्दैछ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सुधारको बाटोमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थतन्त्रका सूचक सही दिशामा अगाडि बढिरहेको सन्देश दिएको हो...बाँकी